Posts

Showing posts from January, 2022

timi nai vana na

 yedi saman, subida haru ko hisable heryo vane yaha k na cha ra? kamchalau purana saman haru ta hun  tara tini sanga jodiyeka hajarau yaad haru aru kaha vetinchan ra. jata heryo tetai kunai bela ko yaad aaucha toilet tira heryo  height na pugera main switch baata muni taar tanera extend gareko yad aaucha  patta patta aaule le nai hani bati nivayeko yaad aaucha. vijeka haat le switch off garda current lagla ki vanera darako yaad aaucha. rati ma batti na huda dhoka khullai rakhi pisab fereko yaad aaucha ghar ma ek lo huda bahira dhokai bata pisab fereko yaad aaucha ra anginti aru.....   tyo pani tyo thauko matra. yeha ka 4 kotha ma bitayeka harek paal haru. chiso ma gutumutu pare khat ma palteka chisa din haru vitta ma pencil le kerera height napeka kaiyau dharka haru. kaha naya banchan ra.... baba mummy le bhansya theo  sano huda kotha ko euta vitta jahile chiso hune  kahi bata pani rasaye jasari  ek choti malai tyo vitta tira jadai gareko dekhi secha malai lukera pachauda  maaila teha

ancient symbol of appreciation

भन न

 कल्पनामा कति उडिरहन्छौ  जबकि तिनी रहने नै छन् बनी कल्पना किन सम्झी मुस्कुराउँछौ  तिमी थाहा छ फेरि, तिम्रा कल्पना बन्ने छैनन् विपना   भन न ।।। आफै बोली फोरेर उत्तर आफै दिन्छौ तिमी भले वास्तविकतामा  मन पिरो छ तर पनि मीठा बोली छुट्दैन्न तिम्रा थाहा छ कल्पना तिम्रा, मात्र तिम्रै थिए तर पनि किन मुस्कुराइरहेको भेट्छु तिमी। भन न किन।।। उसका अभावमा कैयौ पलहरु बि/बताएका छौ   उसले बोलन छाडेका महिनाहरू गनेका छौ यी गर्दा पाउने त कहीँ देख्दिन तिमीले तर नी थाहा छैन तिमीले अझै उसको चित्र किन कोर्दै छौ। भन न किन।।। के यो आफ्नो समय कटाउने बहाना बनाउँदै थियौं कि मन भुलाउने बाटा खोज्दै थियौं के साच्चै को आकर्षण थियो तिम्रो कि पुराना खाल्टाहरु पूर्दै भर्दै थियौं । भन न।।। उत्तर दिन किन डराउँछौ तिमी किन प्रश्न यिनी पन्छाउन खोज्छौ तिमी देखेको छु कहिले चिटिक्क पारी मिलाएर लेख्छौ कहिले बिगारेर मात्र शब्द पोख्छौ भन न  यसो गर्छौ किन। किन तिमी दुनियासँग  आफ्नो नाम सोध्छौ किन  चिनिन तिमी बाटो खोज्छौ किन टेकिन माटो खोज्छ किन हरफहरु मिलाउन खोज्छौ भनेथेउ; छाडी दिमला तीनका दम्ला हरु हेरमला के कता पुगी जान्छन्।।। अठ्

catch up on all the lost years

 people come and go for reasons, seasons in life time. delete the people who steal your joy. everything that happens to you is good. it will help you grow. Remember bad day for ego is good day for soul.

जब मन आफ्नो वशमा हुँदैन

न कुनै उदेश्य न त कुनै विचारहरू अर्थ दिन्छन्,         जब मन आफ्नो वशमा  हुँदैन। हरेक छाप आफूले छोडी गएका पाइला नभई, आफैलाई फसाउने जाल बन्न थाल्छन जब आफ्नो मन आफ्नै वशमा हुँदैन।   गहिरिएर गरेका काम पनि व्यर्थका हुन्छन्, एउटै रुखका हजारौँ हाँगा पनि एक्ला हुन्छन्, जब आफ्नो मन आफ्नो वशमा हुँदैन। न कसैसँग बितेका पाल रमाइला लाग्छन्, न कसैसँग जोडिने कुनै इच्छा जाग्छन्, जब आफ्नो मन आफ्नै वशमा हुँदैन। हरपल डोरीले टाँगिएको आभास हुन्छ, हरदम सिक्रीले बाँधिएको महसुस हुन्छ, जब आफ्नो मन आफ्नै वशमा हुँदैन। दिशाले नी आफ्नो मर्म छोड्छ वाक्यले नी आफ्नो सामर्थ्य भुल्छ भावनाले नी आफ्नो कर्म पन्छाउछ  तब  जब आफ्नो मन आफ्नै बसमा हुँदैन जे गरेपनि सन्तुष्टि भन्दा, दिक्क लाग्छ, हरेक कामको आशय बर्था लाग्छ, जब आफ्नो मन आफ्नै वशमा हुँदैन। शब्द यसरी पोखिदै जाँदा अनकनाउँछु पनि हृदय यसरी खोलिदै जाँदा हाडबडाउँछु पनि किन? किन कि जिवनले पनि आफ्नो धर्म छोड्छ जब मन आफ्नो वशमा हुँदैन। -- बिराज /aka Bihs.